Nojoto: Largest Storytelling Platform

White ( सत्य भावना) नव वर्ष लाई स्वागत गरौ

White ( सत्य भावना)

       नव वर्ष लाई स्वागत गरौ आनंदमय भै
      ईश्वर को नाम जपौ तन मनले खुशी भै
       जन्म मृत्यु विवाह हाम्रो छैन ठेगाना 
       गरौ सबले सु-कर्मले प्रभू को प्रर्थना  ।।

          
        दिन पछि रात हुन्छ भक्ती गरे शांति 
        राम नाम लिदा मानव चोला मुक्ती 
       शिलता को आधर नै हो संतुष्टि मन
      कहिले पनि नशा हुन पुन्य फलको धन ।।

    
       माता पिता गुरुवर दिव्य ज्ञान का ज्योति हुन 
       मन मोहित पारने सदा बासुरीको मिठो धुन 
        नयाँ विचार नयाँ भाव जगाउँ हृदय मा
        निडर भै कर्म गरौ सदा यो जीवन मा ।।

          ------ ज्ञान बहादुर अधिकारी

©Gyan Bdr Adhikari #nepali poem
White ( सत्य भावना)

       नव वर्ष लाई स्वागत गरौ आनंदमय भै
      ईश्वर को नाम जपौ तन मनले खुशी भै
       जन्म मृत्यु विवाह हाम्रो छैन ठेगाना 
       गरौ सबले सु-कर्मले प्रभू को प्रर्थना  ।।

          
        दिन पछि रात हुन्छ भक्ती गरे शांति 
        राम नाम लिदा मानव चोला मुक्ती 
       शिलता को आधर नै हो संतुष्टि मन
      कहिले पनि नशा हुन पुन्य फलको धन ।।

    
       माता पिता गुरुवर दिव्य ज्ञान का ज्योति हुन 
       मन मोहित पारने सदा बासुरीको मिठो धुन 
        नयाँ विचार नयाँ भाव जगाउँ हृदय मा
        निडर भै कर्म गरौ सदा यो जीवन मा ।।

          ------ ज्ञान बहादुर अधिकारी

©Gyan Bdr Adhikari #nepali poem