Nojoto: Largest Storytelling Platform

तिम्रो याद ले तड़पाउदै तिम्रो यादले रुलाउदै गर्दछ

तिम्रो याद ले तड़पाउदै 
तिम्रो यादले रुलाउदै
गर्दछ मलाई

हरेक पल याद आई तिमि
बेसरी छटपटआउने गर्दछ मलाई

आँखामा एकोहोरो आशु झरीरहनछ
तिमिलाई धेरै नसोचु भन्दा पनि सोचीरहन्छ

किन यति धेरै तिम्रो याद आउछ मलाई
कि जहाँ गए पनि तिमिलाई यो आँखाले खोजी रहन्छ नेपाली पोएट्री
तिम्रो याद ले तड़पाउदै 
तिम्रो यादले रुलाउदै
गर्दछ मलाई

हरेक पल याद आई तिमि
बेसरी छटपटआउने गर्दछ मलाई

आँखामा एकोहोरो आशु झरीरहनछ
तिमिलाई धेरै नसोचु भन्दा पनि सोचीरहन्छ

किन यति धेरै तिम्रो याद आउछ मलाई
कि जहाँ गए पनि तिमिलाई यो आँखाले खोजी रहन्छ नेपाली पोएट्री
kumarshera1520

KUMAR SHERA

New Creator