सायद" प्रनित कुलुङ राई कोरेको यो मेरो कथा मा स | English Video

""सायद" प्रनित कुलुङ राई कोरेको यो मेरो कथा मा सँगै बिताएँ का त्यी पलहरुमा के थियौ ? को थियौ ? के केवल थियौ समयले ल्याएको तुफान या सायद थियौ त्यसभित्र लुकेको मेरो परिवर्तन । काश त्यो हाम्रो लामो अन्तरालमा तिमीलाई बुझ्न सकेको भए सायद हामी यो चाम्रो सम्बन्धमा होइन तर घनघोर मित्रता मा बाँधिएको हुन्थ्यो । भोलि हाम्रो कुनै मोडमा भेट त होला थाहा छैन हाम्रो सम्बन्धले कुन घुम्टो ओढ्ने हो तर कहिँ कतै त्यस घुम्टो भित्र लुकेको कठिनाईहरूले फेरि नयाँ सम्बन्धको काजुलि नफेरोस । त्यसले जस्तो छौ, जे छौ, जहाँ छौ सँधै तिम्रो खुशीको लागि जिएको थिए र आज हाम्रो दोष र निदोषको खेलमा पनि सायद आफु पराजित भएपनि सँधै तिम्रो जितको कामना गर्ने छु । हुन त त्यस समयमा पनि बुझ्न सकिन र सायद आजसम्म पनि बुझ्न सकेको छुइन के थियौ? को थियौ? के केवल थियौ समयले ल्याएको तुफान या सायद थियौ त्यसभित्र लुकेको मेरो परिवर्तन ।"

"सायद" प्रनित कुलुङ राई कोरेको यो मेरो कथा मा सँगै बिताएँ का त्यी पलहरुमा के थियौ ? को थियौ ? के केवल थियौ समयले ल्याएको तुफान या सायद थियौ त्यसभित्र लुकेको मेरो परिवर्तन । काश त्यो हाम्रो लामो अन्तरालमा तिमीलाई बुझ्न सकेको भए सायद हामी यो चाम्रो सम्बन्धमा होइन तर घनघोर मित्रता मा बाँधिएको हुन्थ्यो । भोलि हाम्रो कुनै मोडमा भेट त होला थाहा छैन हाम्रो सम्बन्धले कुन घुम्टो ओढ्ने हो तर कहिँ कतै त्यस घुम्टो भित्र लुकेको कठिनाईहरूले फेरि नयाँ सम्बन्धको काजुलि नफेरोस । त्यसले जस्तो छौ, जे छौ, जहाँ छौ सँधै तिम्रो खुशीको लागि जिएको थिए र आज हाम्रो दोष र निदोषको खेलमा पनि सायद आफु पराजित भएपनि सँधै तिम्रो जितको कामना गर्ने छु । हुन त त्यस समयमा पनि बुझ्न सकिन र सायद आजसम्म पनि बुझ्न सकेको छुइन के थियौ? को थियौ? के केवल थियौ समयले ल्याएको तुफान या सायद थियौ त्यसभित्र लुकेको मेरो परिवर्तन ।

People who shared love close

More like this