Nojoto: Largest Storytelling Platform

सुरक्षित छैनन् नारीलाई ढलाई दिन्छन!! एसिडले प्रहर

सुरक्षित छैनन् नारीलाई ढलाई दिन्छन!! 
एसिडले प्रहर नारीलाई चलाई दिन्छन!! 
हत्या हिंशा सामान्य भयो समाजमा त!!
 पापीले जिउँदै नारीलाई जलाई दिन्छन्!! #nepali_poem
सुरक्षित छैनन् नारीलाई ढलाई दिन्छन!! 
एसिडले प्रहर नारीलाई चलाई दिन्छन!! 
हत्या हिंशा सामान्य भयो समाजमा त!!
 पापीले जिउँदै नारीलाई जलाई दिन्छन्!! #nepali_poem