Find the Latest Status about जादै छु टाढा from top creators only on Nojoto App. Also find trending photos & videos about, जादै छु टाढा.
YATRI यात्री
जान्छु भनेउ,तिमी गयौ टाढा तर केही छैन 🍁 त्यो मेरो लागि भौतिक रुपमा मात्र हो केवल दुरि🍁 तिमी त मेरो मन मस्तिष्कमा हरदम छौ 🍁peace✌️Onelove❣️यात्री0 #टाढा
Biju
उ मेरो यादमा छे... मेरो धड्की रहेको धड्कन मा, मैले सोची रहेको मस्तिस्कमा, मैले देखि रहेको सपनामा..! फेरि त्यहि सपना देख्छु फेरि सपना देखि डराउछु म बारम्बार रोक्ने गर्छु आफुलाइ सम्हाल्ने प्रयास गर्छु अनि फेरि उसकै यादमा केहि लेख्ने गर्छु..! #म यस्तै छु...!
Aslam Khaan
छु जाते हो तुम कीतनी बार ख्वाब बनकर आजी कोन कहता है की दुर रहकर मुलाकात नही हीती ©Aslam Khaan छु जाते हो