Nojoto: Largest Storytelling Platform

New एक्लो मालधारी Quotes, Status, Photo, Video

Find the Latest Status about एक्लो मालधारी from top creators only on Nojoto App. Also find trending photos & videos about, एक्लो मालधारी.

Related Stories

    PopularLatestVideo

YATRI यात्री

Trust me 
भैगो भैगो नआउ नजिक,
थाहा छ मलाई तिमी पनि छोडिदिन्छौ साथ मेरो,
तिमिपनी अन्तिम्मा दिएर जानेछौ घात घाउ गहिरो,
साथिभाइ मिले मलाई तर आधा भिभिसन्ड,
भन्थे आफ्नो,तर हाने मलाई पिठी पछाडी छुरा र gun,
कसै माथी छैन अब मलाई साचो भरोसा,
ढोङीहरुको यो समाजमा, देख्दा चामलको नाममा कनिका,__हासो लाग्छ मलाई
 हा हा हा,
                                                   ••यात्री0•• #एक्लो

YATRI यात्री

एक्लै छोडिदेउ मलाई,एक्लै हुनदेउ,
मिले जति पनि घाउ,आँसु सङै बग्न देउ,
मलाई मेरो हालत सोद्छौ भने,धेरै छ भन्न्नलाइ,
एक्लै सहन देउ जति पनि पिडा घाउ मिले मलाई 
भैगो भैगो नआउ नजिक,
                              ••यात्री0•• #एक्लो

YATRI यात्री

आकाशको बादल मा उडिराको छु,उडन देउ,
सागरको छालमा बगिराको छु,बग्न देउ,
एक्लो छु म मलाई एक्लै हुन्देउ,
उड्न देउ मलाई बग्न देउ,
                                  ••यात्री0•• #एक्लो

मन सम्म

#lonely एक्लो छु म

read more
mute video

ओम भक्त "मोहन" (कलम मेवाड़ री)

SURENDER Nayak Gordhan मालधारी रबारी Multan Dudi Bhaniyana 😌Dil_ke_Alfaz😌💔😔 Dinesh choudhary bhaniyana

read more
राधे कृष्णा

©OM BHAKAT "MOHAN,(कलम मेवाड़ की) SURENDER Nayak Gordhan मालधारी रबारी Multan Dudi Bhaniyana 😌Dil_ke_Alfaz😌💔😔 Dinesh choudhary bhaniyana

ओम भक्त "मोहन" (कलम मेवाड़ री)

रश्मि रथी---रामधारी सिंह "दिनकर" #inspirational Gordhan मालधारी रबारी Multan Dudi Bhaniyana Prachi Shakya Dinesh choudhary bhaniyana Sujat #कविता #nojotovideo

read more
mute video

SaLhesh Kasichhwa

#जिन्दगीमा यस्तो दिन कहिल्यै नआओस् धन सम्पत्ति कमाएर पनि सधैं भरी एक्लो पनको आभास होस्, बरु गरिबनै हुनु तर आफ्नाहरु सधैं साथमा होस्!

read more
mute video
loader
Home
Explore
Events
Notification
Profile