Nojoto: Largest Storytelling Platform

New कथा जिन्दगीको Quotes, Status, Photo, Video

Find the Latest Status about कथा जिन्दगीको from top creators only on Nojoto App. Also find trending photos & videos about, कथा जिन्दगीको.

    PopularLatestVideo

Sabina Rai

मेरो अधुरो जिन्दगिको कथा। #Music

read more
मेरो भाग्यले मलाई कस्तो मोडमा पुराइलाँदैछ था छैन।कहिले नसोंचेको सपनाहरु पुरा हुँदैछ त मनमा बुनेर राखेको सपनाहरु खरानि भै उँडि जाँदैछ तै पनि यो मेरो पाइलाहरु निरन्तर दौडिरहेछ कि म धेरै अन्जान छु सहि दिसा जाँदैछु या गलत दिसा जाँदैछु छुट्टाउनुनै सकिरहे छुइन।मेरो राह कुन  हो र मेरो गन्तब्य कँहा हो त्यो देखि पनि म धेरै अन्जान छु।मानौकि या त म मेरो जिन्दगिको खुशी तर्फ लाग्दैछु या मेरो बर्बादि तर्फ केहि थाह छैन।कहिले सोंचेको थिन कि  म एकदिन यस्तो अन्यालमा पर्नेछु भनेर,सबैलाई सहि राह देखाँउदा-देखाँउदै खुदै आज आफ्नोइ राहदेखि  भटकिन पुगेछु  चालैनपाइ म यस्तो जंजालमा फंसेछुकि जँहाबाट अब मलाई ना कसैले निकाल्नु सक्छ नाकि खुदै निक्लिनु सक्छु सायद मेरो जिन्दगिको कहाँनि लेख्नेलेपनि आदा-अधुरो लेखेर छोडेको थिएछ तेसैले मेरो जिन्दगिको आज अर्थहिन बनि रहेछ। मेरो अधुरो जिन्दगिको कथा।

Sabina Rai

"उचाईमा नै सबै थोक पाइन्छ भन्ने छैन"

 आकाशमा उडने पक्षी पनि 
आफ्नो भेटको भोक मेटाउन
 र प्यास मेटाउन 
जति उचाईमा गए पनि जमिनमा नै आउन पर्छ
किनकी 
मृत्यु पछि मान्छेको दफन आकाशमा होइन 
यसै धरती जमिनमा नै हुन्छ 
त्यसैले 
शिर उठाउन मात्रै होइन झुकाउ न नि पर्छ

©Sabina Rai #यथार्थ#जिन्दगीको

Chitra quinn

# Baat जिन्दगी# जिन्दगी का सफर

read more
mute video

Arvind Vishwakarma

जिन्दगी का

read more
 जिन्दगी का

kanta kumawat

सफर जिन्दगीं का #विचार

read more
mute video

Shimmi kepchekei

जिन्दगीको मौसम #GoodTogether #कविता

read more
mute video
loader
Home
Explore
Events
Notification
Profile