Nojoto: Largest Storytelling Platform

New जसलाई धेरै माया गरथे Quotes, Status, Photo, Video

Find the Latest Status about जसलाई धेरै माया गरथे from top creators only on Nojoto App. Also find trending photos & videos about, जसलाई धेरै माया गरथे.

    PopularLatestVideo

Bishnu Kumal

मन तितो राखेर बोली मीठो,  बनाउन मलाई आउदैन,  जसलाई माया गरे मन देखि गरे,  अनि जसलाई छोडे  उस्लाई पनि मनै बाट छोडे।। 

read more
मन तितो राखेर बोली मीठो, 
बनाउन मलाई आउदैन, 
जसलाई माया गरे मन देखि गरे, 
अनि जसलाई छोडे 
उस्लाई पनि मनै बाट छोडे।।  मन तितो राखेर बोली मीठो, 
बनाउन मलाई आउदैन, 
जसलाई माया गरे मन देखि गरे, 
अनि जसलाई छोडे 
उस्लाई पनि मनै बाट छोडे।। 

Yudi Shah

धेरै माया गरेर साथपनि छुटिन्छ यहीँ हो यर्थात जीवनको अर्को सत्य... By ✍️Yudi Shah #dilkibaat

read more
इश्क़ में तेरे धेरै माया गरेर
साथपनि छुटिन्छ
यहीँ हो यर्थात
 जीवनको अर्को सत्य...

©Yudi Shah धेरै माया गरेर
साथपनि छुटिन्छ
यहीँ हो यर्थात
 जीवनको अर्को सत्य...
By ✍️Yudi Shah

#dilkibaat

Sabina Rai

धेरै बित्यो यात्रा जिवनको।

read more
mute video

nepal update

धेरै research पछि पत्ता लाग्यो मोटाउन नसक्या कारण त धेरै दुब्लायेर पो रहेछ।😂😂

read more
दलितले थर परिवर्तन गर्न पाउनु पर्छ
👉🏻सासद आशा बि.क.
टिप्पणी :- थर परिवर्तन गर्न दलितले मात्र होईन ब्राह्मणले पनि पाउनु पर्छ ब्राह्मण बाट दलितमा थर परिवर्तन गर्नेले दलित कोटाको आरक्षण  पाउनु पर्छ।
जित बहादुर राना मगर धेरै research पछि
पत्ता लाग्यो

मोटाउन नसक्या कारण त
धेरै दुब्लायेर पो रहेछ।😂😂

Rbs Daralee

धेरै ❤️ थाकिसके 😢आफ्नो जिन्दगी सित #Love

read more
mute video

Ajay Kumar Vishwakarma

माया,माया #morningcoffee

read more
बोलो माया,माया,बोलो माया,माया
माया,माया रटते,रटते माया हुई पराई
माया के चक्कर में पड़ कर ,हो गयी खुब कुटाई
ऐसी हुई कुटाई भयीया बदल गई है चाल
टूट गई सब हड्डी,वडडी बुरा हुआ है हाल
फट गये सब कपड़े,वपडे,बचा नहीं पैजामा
पापा बनने के चक्कर में ,बन गया अब मामा
माया,माया रटते,रटते माया हुई पराई
माया के चक्कर में पड़ कर हो गई खूब कुटाई
बोलो माया,माया,बालो माया,माया

©Ajay Kumar Vishwakarma माया,माया

#morningcoffee

Yudi Shah

बुवाआमा जस्तै धेरै माया गर्ने यो संसारमा कहि कतै भेटिएन सायद त्यही भएर होला पनि अझैपनि यो दुनियाँमा, मायाको कमि #YudiShah #Family #mumdad

read more
बुवाआमा जस्तै धेरै माया गर्ने 
यो संसारमा कहि कतै भेटिएन
सायद त्यही भएर होला पनि
अझैपनि यो दुनियाँमा, मायाको कमि

©Yudi Shah बुवाआमा जस्तै धेरै माया गर्ने 
यो संसारमा कहि कतै भेटिएन
सायद त्यही भएर होला पनि
अझैपनि यो दुनियाँमा, मायाको कमि
#YudiShah
#family #mumdad

mangalviras

माया की मोह माया #कामुकता

read more
mute video

Narayan Prasad

"धेरै भेटिएलान आफन्त भन्नेहरू तर,आफ्नो कोही भेटिने छैन" !!

read more
 "धेरै भेटिएलान आफन्त भन्नेहरू तर,आफ्नो कोही भेटिने छैन" !!

Pankaj Kaushal

mute video
loader
Home
Explore
Events
Notification
Profile