Nojoto: Largest Storytelling Platform

New गोर्खा Quotes, Status, Photo, Video

Find the Latest Status about गोर्खा from top creators only on Nojoto App. Also find trending photos & videos about, गोर्खा.

Related Stories

    PopularLatestVideo

ram prasad khanal

गोर्खाल्याण्ड #कविता

read more
श्री राधेश्याम गोर्खाल्याण्ड

Ajay Sharma

जय गोर्खा ।। #Poetry

read more
कविता
     __पल्टन___
सकिन फर्किन ए आमा मेरो पल्टन मै ज्यान गयो 
गाँउ-घर र आफन्त भन्दानि ए आमा यो देशको ध्यान भयो ।।
नपर्ख लाउन जमारा टिका नमुछ दही र अच्यता ।।
देशको लागि मरे म आमा नगर पच्यता ।।
नपर्ख भनदेऊ बैनी लाई आमा आउदीन फर्खेर 
उनेको माला ओइलाउला बैनी मलाइ नै पर्खेर ।
सोधलाहै छोराले खै बुबा भन्दै नढाटी भनन्दीनु
छोराको लागि ए प्रिए अब बाऊ पिनि बन्दीनु 
हेर्न त मन थियो ए प्रिए तिमिलाई मखमली चोलिमा ।।
सकिन फर्किन ज्यान गयो मेरो सत्रुको गोलिमा ।।
सकिन फर्किन ए बुबा मेरो पल्टन मै ज्यान गयो 
म मर्ने बेला ए बुबा मलाइ तिम्रोनि ध्यान भयो 
दसें र तिहार सब खेर गयो म एउटा मर्नेले ।।
गाँउ-घर र देश सुरक्षित रयो म एउटा मर्नेले ।।

अजय ढकाल 
मोनाबारी गाँउ 
विस्वनाथ असम

©Ajay Sharma जय गोर्खा ।।

Laba Gorkha Poudyal

#छोरा छोरा,भरपुर यौवन बाटनै हाम्रो जाति माथि चतुर दाउपेच खेल्ने शासक र जाति भित्रै रहेका पाखण्डी शोसक हरूलाई ठीक लगाउने अदम्य साहस, विश्वास #nojotophoto

read more
 #छोरा

छोरा,भरपुर यौवन बाटनै
हाम्रो जाति माथि चतुर दाउपेच खेल्ने शासक र
जाति भित्रै रहेका पाखण्डी शोसक हरूलाई
ठीक लगाउने अदम्य साहस, विश्वास
loader
Home
Explore
Events
Notification
Profile