Nojoto: Largest Storytelling Platform

New रिसाउदा आफ्नै Quotes, Status, Photo, Video

Find the Latest Status about रिसाउदा आफ्नै from top creators only on Nojoto App. Also find trending photos & videos about, रिसाउदा आफ्नै.

    PopularLatestVideo

Maheswar Pradhan

मेरो आफ्नै कविता

read more
mute video

Ghanshyam Mishra

मलाई आफ्नै जीवनको छटपटी मनपर्छ... #myvoice #विचार

read more
mute video

Sajan Thegim

आफ्नो गन्तव्य।

read more
लक्ष्यबिना एकलास् यात्रा गरू म कसरी? सम्भव छैन हिक्का लुकाई हाँसु म कसरी? आफ्नो गन्तव्य।

Bidhata Golay

रिसाउने बानी मेरी सानी #Poetry

read more
रिसाउने बानी
मेरी सानी

फकाउनु खोजदा
झन रिसाउने

हँसाउनु खोजदा
झन मुख फुलाउने

रिसाउने बानी
मेरी सानी

सजाई मांगे "गलती भयो "
रातभर न बोलने सजाई पायो
फेरी सजाई दिएपछि, "तिमीलाई त मज़ा आयो "
भन्ने वाक्य मेरो कानमा छायो l 

रिसाउने तर फकई रहोस भन्ने
जति ने रिसाए पनि मलाई माया गर्ने

तर पनि घरी घरी रिसाउने बानी
ओ मेरी सानी........

©Bidhata Golay रिसाउने बानी मेरी सानी

Vedantika

रिसाला- पत्रिका कोराकाग़ज़ collabwithकोराकाग़ज़ रिसाला उर्दुकीपाठशाला wordoftheday writinggyan

read more
थोड़ा सा वक्त फुर्सत का मिला जो हमें
पढ़नी हैं कहानी ज़िंदगी-ए-रिसाला की रिसाला- पत्रिका

#कोराकाग़ज़ 
#collabwithकोराकाग़ज़ 
#रिसाला
#उर्दुकीपाठशाला 
#wordoftheday 
#writinggyan

Ramesh Chy

बच्पन मा अरुको कहानी सुनेर निदाउने मान्छे आज भोलि आफ्नै कहानी सम्झिदा रत भरी निर्दै लाग्दैन #विचार

read more
mute video

Narayan Prasad

"धेरै भेटिएलान आफन्त भन्नेहरू तर,आफ्नो कोही भेटिने छैन" !!

read more
 "धेरै भेटिएलान आफन्त भन्नेहरू तर,आफ्नो कोही भेटिने छैन" !!

Rbs Daralee

धेरै ❤️ थाकिसके 😢आफ्नो जिन्दगी सित #Love

read more
mute video

दासनुदास सोम

#मुक्तक जति रिसाउ तर तिमिलाइ मनाउने छु एकदिन । तिमी लाइ आफ्नो मान्छे बनाउने छु एकदिन ।। चुनौती छ तिमिलाइ मैले फेर्ने हरेक सासको । "शाण्डिल्

read more


जति रिसाउ तर तिमिलाइ मनाउने छु एकदिन ।
तिमी लाइ आफ्नो मान्छे बनाउने छु एकदिन ।।
चुनौती छ तिमिलाइ मैले फेर्ने हरेक सासको ।
"शाण्डिल्य "बिना बाच्दिन म ,,भनाउने छु एकदिन ।।।
 

 #मुक्तक

जति रिसाउ तर तिमिलाइ मनाउने छु एकदिन ।
तिमी लाइ आफ्नो मान्छे बनाउने छु एकदिन ।।
चुनौती छ तिमिलाइ मैले फेर्ने हरेक सासको ।
"शाण्डिल्
loader
Home
Explore
Events
Notification
Profile