Find the Latest Status about छ ट स लव ल च त from top creators only on Nojoto App. Also find trending photos & videos.
नूर
ZIndagi quotes in hindi रात क्या आई कि इक सच ठहरा मेरे साथ बस साथियों ने धीरे-धीरे रास्ता अपना लिया #NojotoQuote त च
Susan Naga
#RajasthanDiwas सम्सस्या भनेको जीउँदो मानिसको भग्गेमा हुन्छ साथि होइन भने लासलाइ बाटो किन छार्दिन्छ त्यो भिडमा ©Susan Naga ओके छ त
Susan Naga
मन च्यात्तिएर आसुले सुन्निएका अँखा देखेर पनि कस्ले कुतेछ प्रस्न गर्न सक्ने समाजमा त छु अरु त सम्जिने पानी छम्किने ©Susan Naga ओके छ त
Susan Naga
चाहे मेरो हाल खबर मेरो मनलाइ सोधि हेर के छ तिम्रो मन ? तर उतर कैलिनि आउने छैन किनकि मेरो मन त मरिसक्यो नि ©Susan Naga ओके छ त
Susan Naga
#HappyBirthdaySouravGanguly कसैलाई दिईएको सहयोग मर्दा पर्दाको लागि जस्तो लग्थियो तर त्यो त चुरोट जस्तै रहेछ आज खायो आझै खरानि ©Susan Naga ओके छ त
Susan Naga
च्यात्तिएका सपना ताल्ने सियो त भेटियो तर धागो भेटिएन दुखका पाइला चाले पाइला त मेटियाे तर दुख मेटिएन ©Susan Naga ओके छ त
Susan Naga
समयले तिम्रो दिन दसा देखाउछ पैसाले तिम्रो जिउने सैलिको नक्सा देखाउछ ©Susan Naga ओके छ त #sunrays
Susan Naga
मलाई लाग्छ्की जिन्दगी समयको हिसाबले चल्न पर्छ होएन भने पैसको हिसाबले त सुवार्थी दिमाग चल्ने गर्द्छ ©Susan Naga ओके छ त #SunSet