Find the Latest Status about चुरोट नेपाली कविता from top creators only on Nojoto App. Also find trending photos & videos about, चुरोट नेपाली कविता.
YATRI यात्री
Alone चुरोट तान्छु, अनि तिम्रो याद आउन्छ, दुई puffs मै मलाई आफ्नो औकात याद आउन्छ, चुरोट जतिकै थियो मेरो मुल्य तिमिले ओठमा पनि च्यापेउ,,धुवामा पनि उडायौ, निभाउनु भन्दा पहिले खुट्टाले पनि किल्चेउ, म लाटो प्रेम हो भनेर बसे,,थाहा त तेति खेर पाय,जति खेर तिमिले चुरोट लाई खुट्टाले किल्चेउ, #चुरोट

Ishnath Jha
बदनाम रहे बटमार मगर घर तो रखवारों ने लूटा मेरी दुल्हन जैसी रातों को नौ लाख सितारों ने लूटा। #नेपाली
JYOpoetry❤️(मौनता)
रिसको समयमा तपाईं आफ्नो परिचय स्वयम् दिने गर्नुहुन्छ।✍🏻 ©JYOpoetry❤️(मौनता) #नेपाली