Nojoto: Largest Storytelling Platform

New एक्लै हुन्छ राम्रो मान्छे Quotes, Status, Photo, Video

Find the Latest Status about एक्लै हुन्छ राम्रो मान्छे from top creators only on Nojoto App. Also find trending photos & videos about, एक्लै हुन्छ राम्रो मान्छे.

    PopularLatestVideo

suchan pradhan

एक्लै

read more
रुँदै मेरो अँगालोमा
आउने मान्छे
आजकल रुन छाडेका छन् हरे...

आजकल उसले
मेरो आँगालोको न्यानोपनको
गणित कोरेको धेरै भयो हरे.

कसैले भनिदिनु उसलाई
उ 
र 
म
एउटै धरती
एउटै आकाशको
छानामा छौँ भनेर. एक्लै

YATRI यात्री

एक्लै छोडिदेउ मलाई,एक्लै हुनदेउ,
मिले जति पनि घाउ,आँसु सङै बग्न देउ,
मलाई मेरो हालत सोद्छौ भने,धेरै छ भन्न्नलाइ,
एक्लै सहन देउ जति पनि पिडा घाउ मिले मलाई 
भैगो भैगो नआउ नजिक,
                              ••यात्री0•• #एक्लो

YATRI यात्री

आकाशको बादल मा उडिराको छु,उडन देउ,
सागरको छालमा बगिराको छु,बग्न देउ,
एक्लो छु म मलाई एक्लै हुन्देउ,
उड्न देउ मलाई बग्न देउ,
                                  ••यात्री0•• #एक्लो

Ashok Tiruwa

प्रतिक्षाको फल मिठो हुन्छ

read more
 प्रतिक्षाको फल मिठो हुन्छ

YATRI यात्री

Trust me 
भैगो भैगो नआउ नजिक,
थाहा छ मलाई तिमी पनि छोडिदिन्छौ साथ मेरो,
तिमिपनी अन्तिम्मा दिएर जानेछौ घात घाउ गहिरो,
साथिभाइ मिले मलाई तर आधा भिभिसन्ड,
भन्थे आफ्नो,तर हाने मलाई पिठी पछाडी छुरा र gun,
कसै माथी छैन अब मलाई साचो भरोसा,
ढोङीहरुको यो समाजमा, देख्दा चामलको नाममा कनिका,__हासो लाग्छ मलाई
 हा हा हा,
                                                   ••यात्री0•• #एक्लो

मन सम्म

#lonely एक्लो छु म

read more
mute video

Yudi Shah

सांस्कृतिक सम्पदा बचाउ तर कसैलाई हानी न गरिदेउ आफूलाई जसरी पीडा हुन्छ त्यसैगरी अरुलाई पनि हुन्छ... ✍️Yudi Shah

read more
सांस्कृतिक सम्पदा बचाउ
तर कसैलाई हानी न गरिदेउ 
आफूलाई जसरी पीडा हुन्छ 
त्यसैगरी अरुलाई पनि हुन्छ...
✍️Yudi Shah सांस्कृतिक सम्पदा बचाउ
तर कसैलाई हानी न गरिदेउ 
आफूलाई जसरी पीडा हुन्छ 
त्यसैगरी अरुलाई पनि हुन्छ...
✍️Yudi Shah

Abhishek rai

"जब हामी खुशी हुन्छौ" #emptiness

read more
"जब हामी खुशी हुन्छौ"
 खुशी हुनु को पनि कारण हुन्छ तर मलाई कैले कँही डर लाग्छ कतै,
 मेरो खुशीको कारण 
म देखि धेरै टाढा पो जान्छ कि भनेर! "जब हामी खुशी हुन्छौ"
#emptiness

Karan Chhetri Dady

एक्लै हिड्नुमा छुट्टै मजा छ । न कोहि अगाडि हिड्छ , न कोहि पछाडी छुट्छ । #nojotophoto

read more
 एक्लै हिड्नुमा  छुट्टै मजा छ ।
न कोहि अगाडि हिड्छ , न कोहि पछाडी छुट्छ ।
loader
Home
Explore
Events
Notification
Profile