Nojoto: Largest Storytelling Platform

New यस्तो पनि हुदो रैछ Quotes, Status, Photo, Video

Find the Latest Status about यस्तो पनि हुदो रैछ from top creators only on Nojoto App. Also find trending photos & videos about, यस्तो पनि हुदो रैछ.

    PopularLatestVideo

Bidur Tiwari

यस्तै हो नि झिना मसिना को मुल्य जस्तो मेरो हुन्छ तिमि बिनाको मुल्य

read more
 यस्तै हो नि झिना मसिना को मुल्य
जस्तो मेरो हुन्छ तिमि बिनाको मुल्य

Bhakta Magar

मुक्तक लाई हाल माया म संग जे जस्तो होला हेर समय छ उत्कृष्ट पछि सस्तो होला। मनलाई घायल बनाउने तिम्रो हेराई छ झन तिम्रो मायाको स्पर्श कस्तो ह

read more
mute video

Arun Rai

मलाई यस्तो लाग्छ । #Poetry

read more
mute video

Surendra Subba

कस्तो मान्छे #Shayari

read more
!!कस्तो मान्छे!!
ए साथी कस्तो छौ भनि सोध्ने गर्नु है 
दुनियाँको बाक्लो भिडमा खोज्ने गर्नु है
उस्को मौनताको अर्थ पनि बुझ्ने गर्नु है
किन र कसरी सधै सोच्ने गर्नु है

जिवनदेखी हरेस खाएको हुनसक्छ
भबिस्य अंधकार देखेर डराएको हुनसक्छ
बार बार कसैले धोका दिएको हुनसक्छ
परिस्थिति देखि हारेर मानसिक तनाउमा परेको हुनसक्छ

ठूलो सपनाको पछि लागेर सानू सानू खुसी बिर्सिदिन्क्छ मान्छे
भएको आफ्नो सबै छोडी भिकारीझै बनिदिन्छ मान्छे
अरुको मात्रै राम्रो देख्छ आफ्नोमा भएको कदर गर्दैन मान्छे
आफ्नोलाई त्यागी पराईसंग खुसीको साथ अघि बड्दैन मान्छे
जिवन्को अन्तिम सास लिदै गर्दा पस्चताप नगरी मर्दैन मान्छे

©Surendra Subba कस्तो मान्छे

Sajan Thegim

गरीब भएपछि कुनैको साथी बन्न सकिन्दैन रैछ। एक दिन बोलेर हजार दिन रूहाउछन्। गरीब भएपछि यस्तै हो जिन्दगी।

read more
 गरीब भएपछि कुनैको साथी बन्न सकिन्दैन रैछ। एक दिन बोलेर हजार दिन रूहाउछन्। गरीब भएपछि यस्तै हो जिन्दगी।

nepal update

गाजा खाएर पत्रीका पड्न नहुदो रैछ 😂😂 साला आजको कान्तिपुर दैनिक पुरै कन्ठ पारेछु 😂😂😂

read more
गाँजा खाएर पत्रिका पढ्न नहुदो रैछ
साला आजको कान्तिपुर 
दैनिक पुरै कन्ठ पारेछु।।
😂😜
📌जित बहादुर राना मगर गाजा खाएर पत्रीका पड्न नहुदो रैछ 😂😂 

साला आजको कान्तिपुर दैनिक पुरै कन्ठ पारेछु 😂😂😂
loader
Home
Explore
Events
Notification
Profile