Nojoto: Largest Storytelling Platform

New मायाको डोरीले Quotes, Status, Photo, Video

Find the Latest Status about मायाको डोरीले from top creators only on Nojoto App. Also find trending photos & videos about, मायाको डोरीले.

    PopularLatestVideo

Padam Joshi

मायाको सम्बन्ध

read more
अदालत गएँ पनि दिल कहाँ पाइन्छ र!!
मैले गर्ने मायाको बिल कहाँ पाईन्छ र!!
जति दिल जलाए पनि जति कुरा चलाएँ पनि
आखिरमा मायाको मुद्दा हेर्ने ओकिल कहाँ पाईन्छ र!! मायाको सम्बन्ध

Yudi Shah

बुवाआमा जस्तै धेरै माया गर्ने यो संसारमा कहि कतै भेटिएन सायद त्यही भएर होला पनि अझैपनि यो दुनियाँमा, मायाको कमि #YudiShah #Family #mumdad

read more
बुवाआमा जस्तै धेरै माया गर्ने 
यो संसारमा कहि कतै भेटिएन
सायद त्यही भएर होला पनि
अझैपनि यो दुनियाँमा, मायाको कमि

©Yudi Shah बुवाआमा जस्तै धेरै माया गर्ने 
यो संसारमा कहि कतै भेटिएन
सायद त्यही भएर होला पनि
अझैपनि यो दुनियाँमा, मायाको कमि
#YudiShah
#family #mumdad

Bhakta Magar

मुक्तक लाई हाल माया म संग जे जस्तो होला हेर समय छ उत्कृष्ट पछि सस्तो होला। मनलाई घायल बनाउने तिम्रो हेराई छ झन तिम्रो मायाको स्पर्श कस्तो ह

read more
mute video

Yudi Shah

तिम्रो खुशी थियो मलाई छोडी जाने तिम्रो खुशी थियो मलाई भुली जाने यहि हो मायाको चिनो मनै चोट खाने गरि जाने... के नै गरेको थे जस्तो मेरो जिन #बात

read more
तिम्रो खुशी थियो मलाई छोडी जाने
तिम्रो खुशी थियो मलाई भुली जाने
यहि हो मायाको चिनो 
मनै चोट खाने गरि जाने...

के नै गरेको थे जस्तो 
मेरो जिन्दगीमा आगो लगायौ कस्तो...x2

ठिकै छ मायालु, म तिम्रो को नै थिए र
मेरो हक पनि कहाँ थियो र
कुन मुखले न जाउ भन्थे
तिमी मेरो हो, तिमी मेरै थियौ ?
✍️Yudi Shah तिम्रो खुशी थियो मलाई छोडी जाने
तिम्रो खुशी थियो मलाई भुली जाने
यहि हो मायाको चिनो 
मनै चोट खाने गरि जाने...

के नै गरेको थे जस्तो 
मेरो जिन

Yudi Shah

हे इश्वर के सोचि रचि दियौ । मन्दिर, मस्जिद आदि बनाई बाडि दियौ।। आखिर छ त्यहि रगत । पैसालाई पुजा गर्ने सारा जगत ।। कलयुगको यो कस्तो संसार । अ #शायरी

read more
mute video
loader
Home
Explore
Events
Notification
Profile