Nojoto: Largest Storytelling Platform

New जरुर साथी म पागल Quotes, Status, Photo, Video

Find the Latest Status about जरुर साथी म पागल from top creators only on Nojoto App. Also find trending photos & videos about, जरुर साथी म पागल.

    PopularLatestVideo

Md Kamaal-uddin

Few lines from Laxmi Prasad Devkota's #Pagal #kawita 👇👇👇👇👇👇👇👇 जरुर साथी म पागल ! यस्तै छ मेरो हाल । म शब्दलाई देख्दछु ! दृश्यलाई सुन्दछु

read more

तिम्रो संसार ठोस छ ।
मेरो बाफ !
तिम्रो बाक्लो, मेरो पातलो !
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ छ ।
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको
पान्ढीकीको बाटुलो सत्यलाई !
मेरो छ वेग काँडाको साथी !
तिम्रो सुनको र हीराको !
तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल ।
जरुर साथी ।
मेरो एक नशा ढिलो छ ।
यस्तै छ मेरो हाल ! 

-LAXMI PRASAD DEVKOTA Few lines from Laxmi Prasad Devkota's #pagal #kawita  👇👇👇👇👇👇👇👇

जरुर साथी म पागल !
यस्तै छ मेरो हाल ।
म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु

Haleema Ali

मohbbt #म#म

read more
मोहब्बत💖 का "म" भी कमाल👏 है
मित्रों,,👥
मिल जाए तो,,
जिन्दगी 'महका' दे,,😂
अन्यथा
आशिकों को जीवित 'मरवादे'😩
हलीमा✍ मohbbt
#म#म

Deep Endra Dong

#म

read more
म,थाेरैमा पनि 
रमाउने मान्छे
आफ्नाे लागि संसार 
आफै बनाउने मान्छे । #म

Shanu Khan

#म

read more
9928991413 
मेरा नंबर हे
आप लोग मुझे 
आपनी शायरी
वोट सब कर 
सकते हे #म

परसोतम बंजारे

read more
आई लव यू सोनिया म

vimal gwasikoti

म,,,,,,

read more
कुछ रिश्ते खूबसूरत नही
अपनी सूरत बन जाते है
जिसके नजर आने की उम्मीद नही कोई
उसकी एक झलक को हर नजर तरस जाती है
।
और अपने सायद पूरे नही लगते कभी
मुझे तेरी
मेरे अपनो को मेरी कमी लगती है

,,,vimal.gwasikoti💐... म,,,,,,

Prince Brahman

#कॉमेडी

read more
mute video

Dinesh Kumar

mute video
loader
Home
Explore
Events
Notification
Profile