Find the Latest Status about नेपाल from top creators only on Nojoto App. Also find trending photos & videos about, नेपाल.
mukti kafley
नेपाली मुक्तक रम्ने क्षण ले जिबन ठग्यो हजुर बाडको भेल झै जिबन बग्यो हजुर ई हातमा निर्भर हुन्न जीवन हाम्रो ज्ञातहिन कालले अमूल्य जिबन लग्यो हजुर। ©mukti kafley #नेपाली_कविता #नेपाली_मुक्तक
Sunder Ramechhap
तिम्रो फोटो 1000 को नोट मा होस तिम्रो नाम संसार को अोठ मा होस जय जय होस ©Sunder Ramechhap म नेपाली मेरो नेपाल #together
SainikKavi
आधा राती पिउँछु आधा राती जिउँछु आधा आधा तिमी सँगै हिड्छु एउट आधारमा तिमी सँग तर्छु खाली कागजमा म विछोड भर्छु आधा अनुहार आधा परिचय गाँस छु तिमी बिना अन्धकारमा म मर्छु आधा सिरानी आधा आँसु झार्छु आधा असर अविरल आवरण बिना नै रुन्छु आहत मा मेरो प्रिय तिमी बिना म पार्छु आधा राती पिउँछु आधा राती जिउँछु ©SainikKavi #Tanhai #नेपाली_कविता