Find the Latest Status about यस्तै छ कहानी परदेशीको from top creators only on Nojoto App. Also find trending photos & videos about, यस्तै छ कहानी परदेशीको.
Love Troll
बस हिजोको कुरा हो मेरो पनि कोही आफनो थियो। #NojotoQuote Love माया यस्तै छ आजकल यता
Biju
उ मेरो यादमा छे... मेरो धड्की रहेको धड्कन मा, मैले सोची रहेको मस्तिस्कमा, मैले देखि रहेको सपनामा..! फेरि त्यहि सपना देख्छु फेरि सपना देखि डराउछु म बारम्बार रोक्ने गर्छु आफुलाइ सम्हाल्ने प्रयास गर्छु अनि फेरि उसकै यादमा केहि लेख्ने गर्छु..! #म यस्तै छु...!
Abhishek rai
हाँस्न पनि खोजे, बोल्न पनि खोजे, मनको कुरा हरु सबै भन्नु पनि खोजे! तर के गर्नु यस्तै हुँदो रैछ माया पिरती भन्ने! छेउ हुँदा अच्चम को खुशी लाग्ने, टाढा हुँदा अच्चम को पीर अनि दुःख सहेर बस्नु पर्ने! के यस्तै हो माया.? के यस्तै हो माया.? #LastDay