Find the Latest Status about नेपाली अखबार from top creators only on Nojoto App. Also find trending photos & videos about, नेपाली अखबार.
Ishnath Jha
बदनाम रहे बटमार मगर घर तो रखवारों ने लूटा मेरी दुल्हन जैसी रातों को नौ लाख सितारों ने लूटा। #नेपाली
JYOpoetry❤️(मौनता)
रिसको समयमा तपाईं आफ्नो परिचय स्वयम् दिने गर्नुहुन्छ।✍🏻 ©JYOpoetry❤️(मौनता) #नेपाली
S@ntosh Subedi
सपनाहरु कहाँ सस्ता हुन्छन् र हजारौं निन्द्राको बलिदान हुन्छ त्यहाँ घमासान युद्ध हुन्छ समय र रातहरुको बिचमा कयौं रातहरुको बलिदानले बल्ल एउटा मिठो र मनपर्दो एउटा सपना बन्छ जीवन त्यहिँ सपनाको खोजिमा बित्छ कहिले निराश हुन्छ कहिले प्राप्तिको खुशी कयौं चाहनाहरुलाई भ्रुणमै मारि एउटा सपनाको पछि भाग्छ मान्छे धेरै परिश्रम र लगानीको सट्टामा एउटा सपना साकार हुन्छ सपना बिपना बन्छ सपनाहरु कहाँ सस्ता हुन्छन् र!!.... #emptiness #nepali #nepalipoetry #नेपाली💕 #नेपाली
JYOpoetry❤️(मौनता)
अलिकतिमै धेरै बुझ्ने विचार कहिलेकाही स्वयम्को लागि नै खतरनाक हुन सक्छ।।✍🏻 #नेपाली💕
KUMAR SHERA
तिम्रो याद ले तड़पाउदै तिम्रो यादले रुलाउदै गर्दछ मलाई हरेक पल याद आई तिमि बेसरी छटपटआउने गर्दछ मलाई आँखामा एकोहोरो आशु झरीरहनछ तिमिलाई धेरै नसोचु भन्दा पनि सोचीरहन्छ किन यति धेरै तिम्रो याद आउछ मलाई कि जहाँ गए पनि तिमिलाई यो आँखाले खोजी रहन्छ नेपाली पोएट्री
JYOpoetry❤️(मौनता)
इतिहासबाट शिक्षा लिन सकिन्छ, अपितु निर्णय भने वर्तमानकै परिस्थितिको आधारबाट लिनु पर्दछ।✍️ #नेपाली💕