Nojoto: Largest Storytelling Platform

New यस्तै रहेछ यहाँको चलन Quotes, Status, Photo, Video

Find the Latest Status about यस्तै रहेछ यहाँको चलन from top creators only on Nojoto App. Also find trending photos & videos about, यस्तै रहेछ यहाँको चलन.

    PopularLatestVideo

Anmol sharma

#secondquote यस्तै रहेछ तिम्रो माया 🤨

read more
म देखि टाढा भागि रहेछ तिम्रो माया  !!
सायद कसैले मागी रहेछ तिम्रो माया  !!
जता फाइदा देख्यो उतै सम्बन्ध गाँस्ने,
केवल स्वार्थका लागि रहेछ तिम्रो माया !!  #secondquote यस्तै रहेछ तिम्रो माया 🤨

Biju

#म यस्तै छु...! #thought

read more
उ मेरो यादमा छे... 
मेरो धड्की रहेको धड्कन मा,
मैले सोची रहेको मस्तिस्कमा,
मैले देखि रहेको सपनामा..!

फेरि त्यहि सपना देख्छु 
फेरि सपना देखि डराउछु 
म बारम्बार रोक्ने गर्छु 
आफुलाइ सम्हाल्ने प्रयास गर्छु 
अनि फेरि उसकै यादमा केहि लेख्ने गर्छु..! #म यस्तै छु...!

mr suraj

दुङ्गा जस्तै रहिछ तिम्राे माया #lovebeat

read more
mute video

Abhishek rai

के यस्तै हो माया.? #LastDay

read more
हाँस्न पनि खोजे,
 बोल्न पनि खोजे,
मनको कुरा हरु सबै भन्नु पनि खोजे!
तर के गर्नु 
यस्तै हुँदो रैछ माया पिरती भन्ने!
 छेउ हुँदा अच्चम को खुशी लाग्ने,
 टाढा हुँदा अच्चम को पीर अनि दुःख सहेर बस्नु पर्ने!
के यस्तै हो माया.? के यस्तै हो माया.?
#LastDay

Arun Rai

मलाई यस्तो लाग्छ । #Poetry

read more
mute video

Love Troll

Love माया यस्तै छ आजकल यता

read more
बस हिजोको कुरा हो
मेरो पनि कोही आफनो थियो। #NojotoQuote Love
माया यस्तै छ आजकल यता
loader
Home
Explore
Events
Notification
Profile