Nojoto: Largest Storytelling Platform

New जिन्दगीको भोगाइ Quotes, Status, Photo, Video

Find the Latest Status about जिन्दगीको भोगाइ from top creators only on Nojoto App. Also find trending photos & videos about, जिन्दगीको भोगाइ.

    PopularLatestVideo

YATRI यात्री

#यात्री0_को_भोगाइ(गजल)

मेरो आफ्नो जिन्दगी आग्को चादरले लपेटेको छ,
अनि मेरो जिन्दगी मिर्तुले बाकस भित्र समेटेको छ।

परिस्थितिले मेरो खुल्ला हातमा हत्कडी बाधी,
मलाई सर्बश्रेष्ठ समस्याहरुमा चपेटेको छ।

आत्म निवासमा छैन शान्ति,मस्तिष्क निवासमा क्रान्ति,
तर पनि अहिलेसम्म मेरो म चुपचाप खटेको छ।

पाइलै पिछय काडा,सकारात्मक सोच मेरो,
चालबाजहरुले भरिएको मार्गमा आत्मबल डटेको छ।

कष्टलाई साथी अनि मिर्तुलाइ आफ्नो प्रेमिका बनाए,
सुर्य कवज भन्दानी बलियो मेरो छातिमा डर हटेको छ।
               
                               #FearLesSoul🍁 #यात्री0❣️✌️ #भोगाइ❣️

Sabina Rai

"उचाईमा नै सबै थोक पाइन्छ भन्ने छैन"

 आकाशमा उडने पक्षी पनि 
आफ्नो भेटको भोक मेटाउन
 र प्यास मेटाउन 
जति उचाईमा गए पनि जमिनमा नै आउन पर्छ
किनकी 
मृत्यु पछि मान्छेको दफन आकाशमा होइन 
यसै धरती जमिनमा नै हुन्छ 
त्यसैले 
शिर उठाउन मात्रै होइन झुकाउ न नि पर्छ

©Sabina Rai #यथार्थ#जिन्दगीको

Shimmi kepchekei

जिन्दगीको मौसम #GoodTogether #कविता

read more
mute video

गणेश अाँसु

अधुरो जिन्दगीको यात्रा

read more
🙏 सम्पुर्ण प्रिय मनहरुमा नमस्कार🙏
🌺फूलको अाँखामा फूलै संसार🌸

😑रित्तो मन😑

म हिड्ने बाटो भासिए झैँ लाग्यो।
एकाएक खुशी नासिए झैँ लाग्यो।

हाँस्ने उमंग थ्यो रमाउने उमंग थ्यो,
पलभरमै सबै मासिए झैँ लाग्यो।

बोटमा मायाँका कोपिला हुर्कदै थिए,
डाली नै फ्याट्ट लासिए झैँ लाग्यो।

गणेश अाँसु
हाल-समुन्द्र किनार बाट अधुरो जिन्दगीको यात्रा

nepal update

“कदर गर्न सिख किनकी नत जिन्दगी फर्किएर आउँछ नत जिन्दगीमा आएका मान्छेहरु...”

read more
“कदर गर्न सिख
किनकी नत जिन्दगी फर्किएर आउँछ
नत जिन्दगीमा आएका मान्छेहरु...





📌जित बहादुर राना मगर ” “कदर गर्न सिख
किनकी नत जिन्दगी फर्किएर आउँछ
नत जिन्दगीमा आएका मान्छेहरु...”

उपांशु शुक्ला

mute video
loader
Home
Explore
Events
Notification
Profile