Nojoto: Largest Storytelling Platform

New हाम्रो बजार Quotes, Status, Photo, Video

Find the Latest Status about हाम्रो बजार from top creators only on Nojoto App. Also find trending photos & videos about, हाम्रो बजार.

    PopularLatestVideo

Love Troll

social media हाम्रो माया यस्तो होस् पासवर्ड मेरो हान्दा एकाउन्ट तिम्रो खुलोस्।

read more
हाम्रो माया यस्तो होस्
पासवर्ड मेरो हान्दा एकाउन्ट तिम्रो खुलोस्। #NojotoQuote social media
हाम्रो माया यस्तो होस्
पासवर्ड मेरो हान्दा एकाउन्ट तिम्रो खुलोस्।

vinod kumar

भेट हाम्रो #GaneshChaturthi

read more
mute video

Bidhata Golay

हाम्रो पहाड़ अनि भोट #Poetry

read more

लू हैं बंगालमा पंचयात चुनाव आयो तर सबै भन्दा बेसी हाम्रो पहाड़मा छायो।


उमेदवारको कमिला जस्तै लाइन लाग्यो

आफ्नो गावको बिकास गर्छु भन्ने,

अचानक, सबै उमेदवारको मनमा जाग्यो।


कोसई एस्तो उमेदवार पनि पायो,
मिठो बोली ले होइन दमकी से जनता लाई छक्का बनायो।


भन्नु थाल्यो, हामीलाई ने दिनु पर्छ

 तिमीहरुले भोट,
नत्र, बनु सक्दैन हाम्रो गावंमा रोड,

 यदि हार पायो भने, CANCEL रोड

गाँववसी तिमीहरु निकाला नोट

बनाऊनु आफ्नो गावंको आफै रोड।


भोट भोट भोट
एक सा एक उमीदवार, आफैलाई भन्नु थाल्यो,
राजनीती अनि सचाई को G. O. A.T
जीत्यो भने यो गर्छु, त्यों गर्छु भन्ने कथन

क्यों साल दिखी सुन्दे आया को

खाई, हामी जनताले के पायो ?

भतकेको रोड,
आफ्नो भविष्य को टेंशन अनि लोड?

G.T.A TET को घोटाला?

DESERVING कैंडिडेट लाई बनायो गोठाला।


 नोटको बोली
र पार्टीबाजीको गोलीले
क्यों मान्छेको सपना लाई मारी दियो।
फेरी भनछी हाल्नुहोस मलाई भोट,

कम गर्दिन्छु सबैको लोड।


सोचेर हाल्नु भोट

 न थापन कैसेको नोट
हाम्रो पहाड़को भोट

छ धेरै खोट


BIDHATA GOLAY

©Bidhata Golay हाम्रो पहाड़ अनि भोट

Rk Chhetri

सत्यता हाम्रो देशको🇳🇵🇳🇵 #Motivational #आर

read more
mute video

Sital

कात्रो

read more
मानिसले एक टुक्रा कात्रो को लागि कति दुःख गर्नुपर्छ कति भाग दौड गर्नुपर्छ तर यो कात्रो कै लागि कहिले अाफ्नु सत्यता र ईमानदारी छाड्नु हुन्न।। कात्रो

रमेश थापा

हाम्रो गाउँ घरको सम्झना चौतारी ब्यबस्थापन नेपाली साहित्य समाज #nojotophoto

read more
 हाम्रो गाउँ घरको सम्झना चौतारी ब्यबस्थापन नेपाली साहित्य समाज
loader
Home
Explore
Events
Notification
Profile