Nojoto: Largest Storytelling Platform

New तिमीलाई मेरो माया Quotes, Status, Photo, Video

Find the Latest Status about तिमीलाई मेरो माया from top creators only on Nojoto App. Also find trending photos & videos about, तिमीलाई मेरो माया.

Biki subba

#JalFlute साचो माया तिमीलाई

read more
mute video

Bidhata Golay

मेरो माया।।।।।

read more
चन्द्रमा त त्यही हो 
तिमीले यहाँ बाट हेरे पनि 
मैले यहाँ बाट हेरे पनि, 
त्यसै गरि तिमी यहाँ भए पनि 
टाढा भए पनि 
मेरो माया यही अनि 
त्यही रहने हो। मेरो माया।।।।।

Bidhata Golay

मेरो माया

read more
On the occasion of Ganesh Chaturthi मेरो माया आकाश सरा तिम्रो लागि, जहाँ जान्छौ त्यहाँ  पाउछौ । मेरो माया

Ashish Sachina Khadka

माया मेरो तिम्रो लागि

read more
mute video

Biki subba

उ अनि मेरो माया #poem

read more
mute video

Yudi Shah

जुन माया पाउन तिमीलाई चुनेको थि सायद त्यो माया हामि बीच तिमिमा थिएन... ✍️Yudi Shah Love #Thoughts

read more
जुन माया पाउन 
तिमीलाई चुनेको थे
सायद त्यो माया
हामी बीच 
तिमिमा थिएन...

©Yudi Shah जुन माया पाउन 
तिमीलाई चुनेको थि
सायद त्यो माया
हामि बीच 
तिमिमा थिएन...
✍️Yudi Shah

#Love

Yudi Shah

तिमीलाई पाउनु मेरो भाग्यमा रहेनछ सायद त्यही भएर तिम्रो साथ रहेनछ... ✍️Yudi Shah #shadesoflife

read more
तिमीलाई पाउनु मेरो भाग्यमा रहेनछ 
सायद त्यही भएर तिम्रो साथ रहेनछ...
✍️Yudi Shah तिमीलाई पाउनु मेरो भाग्यमा रहेनछ 
सायद त्यही भएर तिम्रो साथ रहेनछ...
✍️Yudi Shah


#shadesoflife

Deepesh Sharma

केवल तिमीलाई।। #mohabbatein

read more
mute video

Bidhata Golay

तिमीलाई भेटेको देखि #nojotophoto

read more
 तिमीलाई भेटेको देखि

Love Troll

social media हाम्रो माया यस्तो होस् पासवर्ड मेरो हान्दा एकाउन्ट तिम्रो खुलोस्।

read more
हाम्रो माया यस्तो होस्
पासवर्ड मेरो हान्दा एकाउन्ट तिम्रो खुलोस्। #NojotoQuote social media
हाम्रो माया यस्तो होस्
पासवर्ड मेरो हान्दा एकाउन्ट तिम्रो खुलोस्।
loader
Home
Explore
Events
Notification
Profile