Nojoto: Largest Storytelling Platform

New पिडा Quotes, Status, Photo, Video

Find the Latest Status about पिडा from top creators only on Nojoto App. Also find trending photos & videos about, पिडा.

Related Stories

    PopularLatestVideo

YATRI यात्री

कस्लाइ के भनु,शब्द मेरा मौन छ्न,
जति पिडा छ्न,मनमै छ्न,
पिडाको सागर बढदै छ झ्न,
                               ••यात्री0•• #पिडा #यात्री0

साथि म तिम्रो

मन का पिडा #lovebeat

read more
mute video

manju gyanchand Pawar

मन कि पिडा 😔😔 #शायरी

read more
mute video

YATRI यात्री

समय🍁 पिडा❣️

read more
समयले पीडा दिन्छ अनि समयले नै पीडा लिन्छ🍁
कुनै कुनै पीडाहरु येस्तो हुन्छ🍁
जो बढदो समय सङै बढ्छ भने कुनै पिडाहरु बढ्दो समय सङै घटेर जान्छ🍁

                                   🍁यात्री0✌️❣️ #समय🍁 #पिडा❣️

Yudi Shah

आँसु बाहेक अरु केही पाएन जिन्दगीमा तर साचो माया गर्न अहिलेसम्म बिर्सेको थिएन सायद त्यही भएर धेरै पिडा हुने गर्छ यो मुटुलाई... ✍️Yudi Shah #Pain #Love #Hate

read more
ਦਰਦ ਦੀ ਦਵਾ ਕਰੋ आँसु बाहेक अरु केही पाएन जिन्दगीमा 
तर साचो माया गर्न
अहिलेसम्म बिर्सेको थिएन 
सायद त्यही भएर
धेरै पिडा हुने गर्छ यो मुटुलाई...
✍️Yudi Shah🇳🇵 आँसु बाहेक अरु केही पाएन जिन्दगीमा 
तर साचो माया गर्न
अहिलेसम्म बिर्सेको थिएन 
सायद त्यही भएर
धेरै पिडा हुने गर्छ यो मुटुलाई...
✍️Yudi Shah

Rk Chhetri

#Travel जिन्दगी छ अबोध त्यसैले मौन छु, पिडा नै पिडा छ दिनरात त्यसैले मौन छु, भनि दिउ दुनिया सामु आफ्नो प्रेमको काहानी यसमा तिम्रो पनि नाम आउ

read more
जिन्दगी छ अबोध त्यसैले मौन छु,
पिडा नै पिडा छ दिनरात त्यसैले मौन छु,
भनि दिउ दुनिया सामु आफ्नो प्रेमको काहानी
यसमा तिम्रो पनि नाम आउछ त्यसैले मौन छु।।
 ""आर के क्षेत्रि""
""चिहान प्रेमि""

©Rk Chhetri #Travel जिन्दगी छ अबोध त्यसैले मौन छु,
पिडा नै पिडा छ दिनरात त्यसैले मौन छु,
भनि दिउ दुनिया सामु आफ्नो प्रेमको काहानी
यसमा तिम्रो पनि नाम आउ
loader
Home
Explore
Events
Notification
Profile