Nojoto: Largest Storytelling Platform

New राम्रो भनाइ Quotes, Status, Photo, Video

Find the Latest Status about राम्रो भनाइ from top creators only on Nojoto App. Also find trending photos & videos about, राम्रो भनाइ.

Related Stories

    PopularLatestVideo

SaLhesh Kasichhwa

#भनाइ

read more
mute video

Yudi Shah

यहा कर्म मा बिश्वास गरु कि मर्म बाट गुज्रिएको ती भरमा कतिपय कुराहरु जिन्दगीमा न सोचे जस्ता हुन्छन् कहिले किरणको रंग जस्तै त कहिले उडिरहे #Resolution_2020 #HappyNew¥ear2078

read more
यहा कर्म मा बिश्वास गरु 
कि मर्म बाट गुज्रिएको ती भरमा 
कतिपय कुराहरु जिन्दगीमा
न सोचे जस्ता हुन्छन्
कहिले किरणको रंग जस्तै 
त कहिले उडिरहे झै पुतली का
पंख जस्तै हुन्छन् 
हावाले जहाँ जहाँ डुलाइ दियो
ताहा-ताहा अफ्नो लक्ष्य परिवर्तन बनाई लियो
सायद कसै कसैको त
समय र किसमत पनि एकै साथमा चल्छन् 
र कसै कसैको त
भिन्न बिन्दुमा अल्झिएर मिटछ्न
यहा दोषी जो पनि हुनसक्छन् 
आफ्नो अमुल्य समय 
कि त समयले नचाहेको पनि हुन सक्छन
तर प्रयास निरन्तर दिनु पनि
आफैमा एउटा ठुलो कुरा हो 
अगाडि बढनु
यसको अर्थ जित नै हासिल हुन्छ
जरुरी पनि छैन 
हारेरपनि हौसला न टुट्न दिनु पनि
आफैंमा एउटा ठुलो जित हो...

र अन्त्यमा यहि भन्न चाहन्छु कि 
गत वर्ष भन्दा पनि राम्रो दिन बितोस 
कहिले भुक्म्पले हानी गर्यो 
त कहिले मानवीय नकारात्मक सोचले पनि
सायद हामी मनुष्य
आफ्नो बिनाश तर्फ लागेका छौं 
र साथै यस पृथ्वीमा रहेका
सम्पुर्ण जिवजन्तुहरुको पनि
Words ©✍️ ¥ud! $h@h
#HappyNew¥ear2078

©Yudi Shah यहा कर्म मा बिश्वास गरु 
कि मर्म बाट गुज्रिएको ती भरमा 
कतिपय कुराहरु जिन्दगीमा
न सोचे जस्ता हुन्छन्
कहिले किरणको रंग जस्तै 
त कहिले उडिरहे
loader
Home
Explore
Events
Notification
Profile