Nojoto: Largest Storytelling Platform
por6199910971484
  • 11Stories
  • 21Followers
  • 32Love
    0Views

PøOrÑå

  • Popular
  • Latest
  • Video
60ae1f518a6aa012653c2d581be8d5fc

PøOrÑå

होलान् कसैको लागि 
संसारमा अमुल्य
 हिरा मोती कोहिनुर 
मेरो लागि त तिम्रा 
यादहरु नै अमूल्य हुन्छन्!!

60ae1f518a6aa012653c2d581be8d5fc

PøOrÑå

बिहान को किरण सङगै पलायका आसाहरु 
साझको अस्तायको घाम सङगै बिलायर जान्छन ।

60ae1f518a6aa012653c2d581be8d5fc

PøOrÑå

बादल लागेपछि 
          पानी परेकै राम्रो 
मन दुखेपछि 
          अाशु झरेकै राम्राे
दुवै कुराले पल सफा हुने गर्दछन्।

60ae1f518a6aa012653c2d581be8d5fc

PøOrÑå

मेरो जस्तो जिन्दगी कसैको नहोस् ,
कुनै दिन खुलेर नि रुन सकिन
अनि कुनै दिन नि यो एक्लोपनाले खुलेर हास्न नि दिएन।।।
60ae1f518a6aa012653c2d581be8d5fc

PøOrÑå

तिम्रो यादमा तड्पिएर  रातहरु कटाउछु
त्यो पहिलो चुम्बनलाई हृदयमा खटाउछु

तिम्रो यादले जब सताउछ नी मलाई यहाँ
आँशुका थोपाहरु सिरानीलाई नै चटाउछु

तिमीसँग बिताएका क्षण अनमोल लाग्छन
बडो मुस्किलले मनमा सबै चिज अटाउछु

तिमी  सपनीमा आएर मेरा ओठहरु दिदा
मलाई मात्र थाहा छ रात कति छट्पटाउछु

60ae1f518a6aa012653c2d581be8d5fc

PøOrÑå

यदि सुन्दरता तिमीभित्र छैन भने सुन्दरताको खोजीमा चाहे तिमी संसारकै परिक्रमा गर,त्यसलाई कतै पनि पाउने छैनौ ।

60ae1f518a6aa012653c2d581be8d5fc

PøOrÑå

अन्जुली भरि सम्झना दिन्छु 
साचेर राख्नु ल
मनको कुरा 
लेखेर दिन्छुनरिसाइ राख्नु ल

60ae1f518a6aa012653c2d581be8d5fc

PøOrÑå

मुस्कुराई रहनु नै सत्रुलाई सजाय हो ।

60ae1f518a6aa012653c2d581be8d5fc

PøOrÑå

संसारमा एक मात्र ब्क्ती जो आफूभन्दा बढी तपाइलाइ सफल देख्न चहानुहुन्छ , "बाबा"
      Happy fathers day"

60ae1f518a6aa012653c2d581be8d5fc

PøOrÑå

मुस्कुराउदैमा कोही "खुशी" छ नसोच्नु
अक्सर मान्छेहरु "पिडा" लुकाउन 
मुस्कानको "मास्क" लगाएर हिड्ने गर्छन्
loader
Home
Explore
Events
Notification
Profile