Nojoto: Largest Storytelling Platform

Cyruss❣️ स्वाभिमान र मर्यादा जस्तै छेडिक पल को सुन

Cyruss❣️
स्वाभिमान र मर्यादा जस्तै छेडिक पल को सुन्यता
संघर्ष र धैर्यता 
नभाको त्यो मुर्खता 
चारैतिर दुर्दशा
हुनेछैन फुर्सद या
खुट्टा तान्न्ने यो समाज मा कस्ले देला सुरक्षा ,
तेसैले भावनालाइ बुज्ने गर,
जुदिराख त लक्ष्यमा ,
स्थिरता र सभ्यता ,
परिवर्तन भब्यता 
सोच बदल सङ्सार हुन्छ तिम्रो पच्छेमा #Cyruss