दान पुण्यले कमाउने छैनौं मठ मंदिर धाई जमाउने छैनौं जीवितमा हेला गरी आमा बूबालाई काशी मथुरा गई रमाउने छैनौं । #प्रियंका# muktak #BoneFire