Nojoto: Largest Storytelling Platform

गल्तीभो मैले उसलाई आफ्नै ठाने उसले जेजे भनी त्यही

गल्तीभो मैले उसलाई आफ्नै ठाने
उसले जेजे भनी त्यही त्यही माने
हामी केटाहरुले के बुझ्न सक्थ्यौं र केटिलाई 
किनकी स्त्री चरित्र त स्वयम् दैब नजाने
                             tapen_दाइ#kazee ❣️ #दैब
गल्तीभो मैले उसलाई आफ्नै ठाने
उसले जेजे भनी त्यही त्यही माने
हामी केटाहरुले के बुझ्न सक्थ्यौं र केटिलाई 
किनकी स्त्री चरित्र त स्वयम् दैब नजाने
                             tapen_दाइ#kazee ❣️ #दैब