Nojoto: Largest Storytelling Platform

गजल व्यापारमा भयो मेरो एकदमै लस वेभ थ्रीको नाउँ

गजल


व्यापारमा भयो मेरो एकदमै लस
वेभ थ्रीको नाउँ हो डेल्टा प्लस।

यत्र तत्र फिँजिएछ त्यो लहर
त्यसैले आजकल घरमै बस्।

मैले भनेको कुरा मान न हौ!
नत्र तँ पोजिटिभ आएरै खस्।

नियमलाई पालन गर्नुपर्छ नि
अन्यथा मान्छेले छुँदैन लाश।

जिन्दगी अझै जिउनु छ है ब्रो
बजार नगए, छ जिउने आश।

व्यापारमा भयो मेरो एकदमै लस
वेभ थ्रीको नाउँ हो डेल्टा प्लस।।

©Rupesh Adhikari This is a Nepali Ghazal. Please Read and Share!

#ghazal 
#nepaligajal 
#ghazal
गजल


व्यापारमा भयो मेरो एकदमै लस
वेभ थ्रीको नाउँ हो डेल्टा प्लस।

यत्र तत्र फिँजिएछ त्यो लहर
त्यसैले आजकल घरमै बस्।

मैले भनेको कुरा मान न हौ!
नत्र तँ पोजिटिभ आएरै खस्।

नियमलाई पालन गर्नुपर्छ नि
अन्यथा मान्छेले छुँदैन लाश।

जिन्दगी अझै जिउनु छ है ब्रो
बजार नगए, छ जिउने आश।

व्यापारमा भयो मेरो एकदमै लस
वेभ थ्रीको नाउँ हो डेल्टा प्लस।।

©Rupesh Adhikari This is a Nepali Ghazal. Please Read and Share!

#ghazal 
#nepaligajal 
#ghazal