Nojoto: Largest Storytelling Platform

#छोडी_आए_मैले💔 #गजल📝 गाउँ,घर,आफ्न्त,साथि

#छोडी_आए_मैले💔 #गजल📝
       
गाउँ,घर,आफ्न्त,साथिभाइ छोडी आए मैले,
बन,पाखा,खोला,नाला सङ नाता तोडि आए मैले।

एक दिन,एका बिहानै काधमा झोला बोकि,
जन्म भुमी सङ क्षेमा माग्दै,हात जोडि आए मैले।

काध्मा जिम्मेवारी तेसैले रगत र पसिना बगाउन आए,
गाउँघर साथिभाइका सम्झना,आफ्नै माटोमा गाडी आए मैले।

धेरै थिए बच्चै देखि आखामा सस्ता सपनाहरू,
कष्ट सङ हात मिलाइ,सपनाहरू बाकसमा राखी आए मैले।

कैयौ आए परिस्थिति पटक पटक ग्रहण लाग्यका,
सम्झौताका जन्जिर, निरासाका प्रखाल फोडी आए मैले 
               #यात्री0❣️✌️ #FearLesSoul9📝 #छोडी_आए_मैले