Nojoto: Largest Storytelling Platform

*देवी मेरो घरको देवालमा टासिएकी ,, माँ भगवतिको ठु

*देवी

मेरो घरको देवालमा टासिएकी ,,
माँ भगवतिको ठुलो तस्वीर हेर्दा
म सोचने गर्थे दुर्गा शक्तिशाली छन 
जब बर्षको दुई चोटी दशै आउथो 
अनि म तिन दिन सम्म जय दुर्गा गाउथे
मलाई लाग्थो साचै दुर्गानै सबै भन्दा ठुली हुन ।
तर ,,, यो संसारमा दिउसो घाम उदाउदा
ति तारा अनि जुन विलाए जस्तै ,,,,,
देवी पनि चोउथो दिन फुल पाति हुदि रछि
म बड़दै ग्ए यो संसार देख्दै ग्ए ,,,
मानो जो देखिन्छ तो कहिलै साचो हुदैन
देवी पुजने पुजारीत आफ्नी देवीलाई बुजदैन ।
अनि म चै बुजदै ग्ए  कुरा केचै रछ 
मानो मासु खान खसी घरमा पाले जस्तै
सायद देवीलाई लुटनै देवी पुजीने गर्दा रछुम हामी !
तिमि भगवती स्वरुप भनि घरकि देवीलाई
तीन दिने पुजा गरि माँ भगवतीलाई
 देवीकै अस्मिता लुटन खोज्दा रछुम हामी।

✍🏻रजत भारद्वाज देवी
*देवी

मेरो घरको देवालमा टासिएकी ,,
माँ भगवतिको ठुलो तस्वीर हेर्दा
म सोचने गर्थे दुर्गा शक्तिशाली छन 
जब बर्षको दुई चोटी दशै आउथो 
अनि म तिन दिन सम्म जय दुर्गा गाउथे
मलाई लाग्थो साचै दुर्गानै सबै भन्दा ठुली हुन ।
तर ,,, यो संसारमा दिउसो घाम उदाउदा
ति तारा अनि जुन विलाए जस्तै ,,,,,
देवी पनि चोउथो दिन फुल पाति हुदि रछि
म बड़दै ग्ए यो संसार देख्दै ग्ए ,,,
मानो जो देखिन्छ तो कहिलै साचो हुदैन
देवी पुजने पुजारीत आफ्नी देवीलाई बुजदैन ।
अनि म चै बुजदै ग्ए  कुरा केचै रछ 
मानो मासु खान खसी घरमा पाले जस्तै
सायद देवीलाई लुटनै देवी पुजीने गर्दा रछुम हामी !
तिमि भगवती स्वरुप भनि घरकि देवीलाई
तीन दिने पुजा गरि माँ भगवतीलाई
 देवीकै अस्मिता लुटन खोज्दा रछुम हामी।

✍🏻रजत भारद्वाज देवी