Nojoto: Largest Storytelling Platform

Alone (भुमिगत) (कबिता) भुमिग

Alone  (भुमिगत)                     (कबिता)
 भुमिगत छु,
भुमिगत हु,
भुमिगत नै रहन्छु,
तेसैले म अझै सहन्छु,
कुरा हरु धेरै छ्न पछि भन्छु
चिन्ता नगर सबैको हिसाब गनि गनि भन्छु,
आज चल्दा समय कष्ट 
सबैले देखाय बेवाहार रुष्ट 
चल्दा समय खराब देखिदो रैछ सबैको चरीत्र चाल प्रष्ट,
मलाई बन्न्नु छैन भ्रष्ट,
म ठिकछु सुस्त,
पिडाले जीवन र मन दुबै ग्रस्त,
म आफ्नै भुमिगत सङसारमा छु मस्त,
काम केही छैन तर पनि छु म बेस्त,
                                                   यात्री0❣️✌️ #कस्ट
Alone  (भुमिगत)                     (कबिता)
 भुमिगत छु,
भुमिगत हु,
भुमिगत नै रहन्छु,
तेसैले म अझै सहन्छु,
कुरा हरु धेरै छ्न पछि भन्छु
चिन्ता नगर सबैको हिसाब गनि गनि भन्छु,
आज चल्दा समय कष्ट 
सबैले देखाय बेवाहार रुष्ट 
चल्दा समय खराब देखिदो रैछ सबैको चरीत्र चाल प्रष्ट,
मलाई बन्न्नु छैन भ्रष्ट,
म ठिकछु सुस्त,
पिडाले जीवन र मन दुबै ग्रस्त,
म आफ्नै भुमिगत सङसारमा छु मस्त,
काम केही छैन तर पनि छु म बेस्त,
                                                   यात्री0❣️✌️ #कस्ट