"उचाईमा नै सबै थोक पाइन्छ भन्ने छैन" आकाशमा उडने पक्षी पनि आफ्नो भेटको भोक मेटाउन र प्यास मेटाउन जति उचाईमा गए पनि जमिनमा नै आउन पर्छ किनकी मृत्यु पछि मान्छेको दफन आकाशमा होइन यसै धरती जमिनमा नै हुन्छ त्यसैले शिर उठाउन मात्रै होइन झुकाउ न नि पर्छ ©Sabina Rai #यथार्थ#जिन्दगीको