Nojoto: Largest Storytelling Platform

"उचाईमा नै सबै थोक पाइन्छ भन्ने छैन" आकाशमा उडने

"उचाईमा नै सबै थोक पाइन्छ भन्ने छैन"

 आकाशमा उडने पक्षी पनि 
आफ्नो भेटको भोक मेटाउन
 र प्यास मेटाउन 
जति उचाईमा गए पनि जमिनमा नै आउन पर्छ
किनकी 
मृत्यु पछि मान्छेको दफन आकाशमा होइन 
यसै धरती जमिनमा नै हुन्छ 
त्यसैले 
शिर उठाउन मात्रै होइन झुकाउ न नि पर्छ

©Sabina Rai #यथार्थ#जिन्दगीको
"उचाईमा नै सबै थोक पाइन्छ भन्ने छैन"

 आकाशमा उडने पक्षी पनि 
आफ्नो भेटको भोक मेटाउन
 र प्यास मेटाउन 
जति उचाईमा गए पनि जमिनमा नै आउन पर्छ
किनकी 
मृत्यु पछि मान्छेको दफन आकाशमा होइन 
यसै धरती जमिनमा नै हुन्छ 
त्यसैले 
शिर उठाउन मात्रै होइन झुकाउ न नि पर्छ

©Sabina Rai #यथार्थ#जिन्दगीको