•• म रावण हु••(कबिता) म राम को भक्त हु तर राम जस्तो हैन म तिमिहरु दरिद्र भन्दा त म रावण नै सहि छु हवशको सिमा पार भयो,, नजर जस्को नारिको शरीरको भक्छ्क थियो जति पनि दिन सीता मेरो साथमा रहनु भयो,, सुरक्षित हुनु भयो,, कलियुगको मनुष्य हैन तेर्ताको राक्षस नै सहि छु, तिमिहरु दरिद्र भन्दा त म रावन नै सहि छु, मेरो ध्यानमा केवल समाधी लिन, मेरो क्रोधमा शिव तान्डब , नर तेहि हुन्छ जो नारिको सम्मानलाई बुज्छ,, चाहे तेर्तामा राम या दवापर मा पान्डब, म रामको भक्त हु तर राम जस्तो हैन म तिमिहरु दरिद्र भन्दा त म रावन नै सहि छु, #रावन