Nojoto: Largest Storytelling Platform

म देखि टाढा भागि रहेछ तिम्रो माया !! सायद कसैले म

म देखि टाढा भागि रहेछ तिम्रो माया  !!
सायद कसैले मागी रहेछ तिम्रो माया  !!
जता फाइदा देख्यो उतै सम्बन्ध गाँस्ने,
केवल स्वार्थका लागि रहेछ तिम्रो माया !!  #secondquote यस्तै रहेछ तिम्रो माया 🤨
म देखि टाढा भागि रहेछ तिम्रो माया  !!
सायद कसैले मागी रहेछ तिम्रो माया  !!
जता फाइदा देख्यो उतै सम्बन्ध गाँस्ने,
केवल स्वार्थका लागि रहेछ तिम्रो माया !!  #secondquote यस्तै रहेछ तिम्रो माया 🤨
anmolsharma1189

Anmol sharma

New Creator

#secondquote यस्तै रहेछ तिम्रो माया 🤨