Nojoto: Largest Storytelling Platform

"मुक्तक" हराएको केही चिज पाए जस्तो पाएको केही चिज

"मुक्तक" हराएको केही चिज पाए जस्तो 
पाएको केही चिज फेरि हराए जस्तो 
जिन्दगी यसै गरि बितिरहेको छ अचेल 
 कहिले रोए जस्तो त कहिले रमाए जस्तो!!

©Dharmendra Sahani
  #sahaniview#Rautahat #Dharmendra_Sahani#questes#gajal#kabita#shyari#