Nojoto: Largest Storytelling Platform

मेरो मन, मेरो मन पनि त मनै हो कुनै ढुङ्गा त होइन ज

मेरो मन,
मेरो मन पनि त मनै हो कुनै ढुङ्गा त होइन
जहा तिमि आयु बसेउ रमायौ अनि
केहि दिन पछि फेरी एक्लै बनायौ ।।
मेरो मन पनि त रुने गर्छ,कराउने गर्छ अनि छुट्ने गर्छ
अरुको जस्तो हाल मायामा मेरो पनि त हुने गर्छ ।।
कहिलै एक्लै कुनामा त कहिलै एकान्त मा बसने गर्छ
जब तिम्रो याद आउछ फेरी तिमि मा हराउने गर्छ ।। nepali poem

kumarshera1520

KUMAR SHERA

New Creator