Nojoto: Largest Storytelling Platform

येस्तै रैछ जिन्दगी मैले सार भेटेन🍁 बारम्बार हार,ल

येस्तै रैछ जिन्दगी मैले सार भेटेन🍁
बारम्बार हार,लडेर उठ्दानी मैले जित देख्यन🍁
साहारा कलम,कापिका पाना बाहेक अरुको अधि मैले पीडा पोख्यन🍁
अनगिन्ती पीडा,मस्तिष्कमा माकुराको जालो,मुहारमा मुस्कान मेरो शोक हैन🍁
चारैतिर सुन्यता,सुन्यताको बीचमा म एक्लो,सायद भाग्यरेखी मेरो हातमा छैन 🍁
                                 यात्री0✌️❣️ #अन्तिम_बोलि