Nojoto: Largest Storytelling Platform

पागल प्रेमिक तलाइ भन्न् त कुनै भाषा छ्रैन छ्रैन कु

पागल प्रेमिक
तलाइ भन्न् त कुनै भाषा छ्रैन
छ्रैन कुनै सायरि ,
छ्रैन कुनै रोमन्स ले भरियेको 
रोमान्चित कबिता।
मात्र भन्न सक्छु 
तलाइ माय गर्छु भनी,
तर सक्दिन आजकल को प्रेमिक जस्तो 
सक्दिन लै दिन आकाश को जुन।
सजाइ दिन सक्दिन 
आकाश मा सजाउन खोजेको घर ,
अनि सक्दिन होला सायद 
सान ग्लास लगाइ.DSLR बोकि
बाहन मा चडाइ लि घुम्न ।
धावा,रेस्टुरेन्ट मा अड्डा दिन,
पार्क मा गै photo उठाउन ।
 सक्दिन अरुले हिने जस्तो 
अङगालो मा बेरि हिन्न,
तर बिश्वास छ
कहिले रसाउने छ्रैन तेरा नयन
महसुस हुने छ्रैन कहिले पिडा ।
दिन सक्छु मुटु भरी माया अनि
जिन्दगी भर तेरो भै
साचो माया को प्रतिस्रुती। गरिब को माया
पागल प्रेमिक
तलाइ भन्न् त कुनै भाषा छ्रैन
छ्रैन कुनै सायरि ,
छ्रैन कुनै रोमन्स ले भरियेको 
रोमान्चित कबिता।
मात्र भन्न सक्छु 
तलाइ माय गर्छु भनी,
तर सक्दिन आजकल को प्रेमिक जस्तो 
सक्दिन लै दिन आकाश को जुन।
सजाइ दिन सक्दिन 
आकाश मा सजाउन खोजेको घर ,
अनि सक्दिन होला सायद 
सान ग्लास लगाइ.DSLR बोकि
बाहन मा चडाइ लि घुम्न ।
धावा,रेस्टुरेन्ट मा अड्डा दिन,
पार्क मा गै photo उठाउन ।
 सक्दिन अरुले हिने जस्तो 
अङगालो मा बेरि हिन्न,
तर बिश्वास छ
कहिले रसाउने छ्रैन तेरा नयन
महसुस हुने छ्रैन कहिले पिडा ।
दिन सक्छु मुटु भरी माया अनि
जिन्दगी भर तेरो भै
साचो माया को प्रतिस्रुती। गरिब को माया

गरिब को माया #Shayari