Nojoto: Largest Storytelling Platform

••म रावण हु••कबिता म रामको भ

••म रावण हु••कबिता             
        
म रामको भक्त हु,
तर राम जस्तो हैन म,
तिमिहरु दरिद्र भन्दात म रावण नै सहि छु,

छुय मैले जुन सितालाइ त्यो पनि एक अग्निको छाया थिए,
अस्लि सिताको अगाडि त मैले पनि शिर झुकायको थिए ,
 
आफ्नो बैनिको सम्मानको लागि म तिमिहरुको भग्वान सङ पनि लडे,
अब सोध एक प्रस्न आफैलाइ आज तिमीहरु किन डरे,
कलियुग हैन यो,कर्म युग हो,
तिमिहरुको कर्मको ग्यात राख्दछु,,
तिमिहरु दरिद्र भन्दा त म रावण नै सहि छु,

ज्ञान् ,धर्म, शासन,साम्राज्य युद्ध भुमिमा मेरो अन्तिम स्वास पनि लड्यो,
अनि कर्म भुमिमा तिमिहरुले एक status र फोटो राख्यौ,,सोच्यौ,,देश्को नक्सा बद्ल्यो,
कुनै कानुन को अगाडि बिबश छैन,,
आफ्नो छेमतामा सक्छम छु
तिमिहरु दरिद्र भन्दा त म रावण नै सहि छु #रावन