Nojoto: Largest Storytelling Platform

म तिमीलाई मेरो पीडा सुनाउँछु अनि तिमीले अझै केही

म तिमीलाई मेरो पीडा सुनाउँछु
 अनि तिमीले अझै केही बुझेका छैनौ
 भन्न को लागी अझै धेरै कुराहरु छन् तर
 अब चुपचाप बस्दा सहज लाग्छ 💞🫂

©Babita Singh गुलाब मा जती
काड़ा भएनी खिलखिलाई
मगमगाई रहन्छ अरुको
खुशी को लागी आफू टूटी दिन्छ
मलाई नै यस्तै हुनु छ ✍️🧿🫂
म तिमीलाई मेरो पीडा सुनाउँछु
 अनि तिमीले अझै केही बुझेका छैनौ
 भन्न को लागी अझै धेरै कुराहरु छन् तर
 अब चुपचाप बस्दा सहज लाग्छ 💞🫂

©Babita Singh गुलाब मा जती
काड़ा भएनी खिलखिलाई
मगमगाई रहन्छ अरुको
खुशी को लागी आफू टूटी दिन्छ
मलाई नै यस्तै हुनु छ ✍️🧿🫂
babitasingh2544

Babita Singh

New Creator