Nojoto: Largest Storytelling Platform

जीवन को यात्रा छोटो भए पनि तिमी संग जिउने मन छ सु

जीवन को यात्रा छोटो भए पनि
तिमी संग जिउने मन छ

सुखै- सुख माँगदीन म
दुःख मा तिम्रो हाथ समाई रुनु मन छ

©Pavitra Sutparai Magar #chahana
जीवन को यात्रा छोटो भए पनि
तिमी संग जिउने मन छ

सुखै- सुख माँगदीन म
दुःख मा तिम्रो हाथ समाई रुनु मन छ

©Pavitra Sutparai Magar #chahana