Nojoto: Largest Storytelling Platform

आधा राती पिउँछु आधा राती जिउँछु आधा आधा तिमी सँगै

आधा राती पिउँछु
आधा राती जिउँछु 
आधा आधा तिमी सँगै हिड्छु 
एउट आधारमा तिमी सँग तर्छु
खाली कागजमा म विछोड भर्छु

आधा अनुहार आधा परिचय गाँस छु 
तिमी बिना अन्धकारमा म मर्छु
आधा सिरानी आधा आँसु झार्छु
आधा असर अविरल आवरण बिना नै रुन्छु 
आहत मा मेरो प्रिय तिमी बिना म पार्छु

आधा राती पिउँछु
आधा राती जिउँछु

©SainikKavi
  #Tanhai #नेपाली_कविता