Nojoto: Largest Storytelling Platform

Cyruss कलम लाई आफ्नो हतियार बना, भावनाको चित्रण ग

Cyruss 
कलम लाई आफ्नो हतियार बना,
भावनाको चित्रण गर,
मौलिक्ता को ब्याख्या गरि,
यथार्थमा अडिक बस,
झुटो नाकाब खोली दे,
सत्यतालाइ कोरिदे,
सफल्ताको प्रतीक बन,
हिउँ चुलिको गन्तव्य ,
धैर्यता र परिश्रम ,
बिकृतिलाइ कुल्ची दे,
नयाँ क्रान्ति आरोहण ,
छेमताको कदर गर,
साथिभाइ लाई सम्बोधन ,
र परिवर्तन ल्याउन खोज,
जस्तै जन आन्दोलन , #Cyruss #यात्री0
Cyruss 
कलम लाई आफ्नो हतियार बना,
भावनाको चित्रण गर,
मौलिक्ता को ब्याख्या गरि,
यथार्थमा अडिक बस,
झुटो नाकाब खोली दे,
सत्यतालाइ कोरिदे,
सफल्ताको प्रतीक बन,
हिउँ चुलिको गन्तव्य ,
धैर्यता र परिश्रम ,
बिकृतिलाइ कुल्ची दे,
नयाँ क्रान्ति आरोहण ,
छेमताको कदर गर,
साथिभाइ लाई सम्बोधन ,
र परिवर्तन ल्याउन खोज,
जस्तै जन आन्दोलन , #Cyruss #यात्री0