Nojoto: Largest Storytelling Platform

सुनसान छ चारैतिर मेरो जिन्दगिको आकाशमा चम्किला ता

सुनसान छ चारैतिर 
मेरो जिन्दगिको आकाशमा चम्किला ताराहरु आजा अदृश्य छन,
मनमा उमङ्गले बिदा मागी सकेको छ,
सपनाहरु ओइलाइ सकेका छन,
केही पाउनु भन्दा गुमाउनु जिन्दगी बनेको छ
भताभुङ्ग लथालिङ्ग भएनी 
यहिनै काफी छ म अझै जिउदै छु..! #DearLife

bijayneopane5284

Biju

New Creator