Nojoto: Largest Storytelling Platform

मैले हिड्ने बाटो सधै झै बेग्लै भएको छ मानसरोवरमा

मैले हिड्ने बाटो सधै झै बेग्लै भएको छ  
मानसरोवरमा कहालि लाग्दो भिर देखा परेको छ 
भिरको बाटो सहसम्बन्धको पहिचान बनी रहदा 
मेरो प्राण दोबाटो मै अड्किएको छ !!

©Wiggin #raindrops
मैले हिड्ने बाटो सधै झै बेग्लै भएको छ  
मानसरोवरमा कहालि लाग्दो भिर देखा परेको छ 
भिरको बाटो सहसम्बन्धको पहिचान बनी रहदा 
मेरो प्राण दोबाटो मै अड्किएको छ !!

©Wiggin #raindrops