Nojoto: Largest Storytelling Platform

नेपाली साहित्यमा "सनेट" लेख्ने मेरो सानो प्रयास ~~

नेपाली साहित्यमा "सनेट" लेख्ने मेरो सानो प्रयास ~~ 
             
  चौतारी..... (Sonnet)

                        - रुपेश अधिकारी'विज्ञान'
                       छोटा धजे, कालेबुङ।
 
चार बाटोहरू बिच,बिसाउने थरी थरी
मानवहरू हिँड्डुल गरेर मेटाउने थकान
यादहरू बोकेर आलो सम्झनामा परि
कुरा गर्छन् , विषय छ आफ्नै मकान।

म पनि उकालीमा हिँड्दा हिँड्दै थकित
छु अनि बिसाउन पुगें, गरें त्यहाँ आराम
त्यहाँ के बसेको, भएँ म आश्चर्य चकित
शितलता प्रशस्तै छन्, छैन यहाँ गरम।

देउरालीको चौतारीमा भएको बातचित
मन हल्का गर्न सकिने एउटा साधन हो
घड़ीको काँटा अनि भावनाहरू संचित
गरि पोख्ने यो चौतारी हाम्रो भवन हो।

साँचो कसमहरू भेटिन्छन् यहाँ वरिपरि
हरेक थकाई मेटाउने ठाउँ हो  चौतारी।

©Rupesh Adhikari This is my first Sonnet in Nepàli Literature.
I just tried Shakespearean Sonnet.
Just Read and Share....

#Trending 
#NepaliSonnet
#poetery 
#Poetry
नेपाली साहित्यमा "सनेट" लेख्ने मेरो सानो प्रयास ~~ 
             
  चौतारी..... (Sonnet)

                        - रुपेश अधिकारी'विज्ञान'
                       छोटा धजे, कालेबुङ।
 
चार बाटोहरू बिच,बिसाउने थरी थरी
मानवहरू हिँड्डुल गरेर मेटाउने थकान
यादहरू बोकेर आलो सम्झनामा परि
कुरा गर्छन् , विषय छ आफ्नै मकान।

म पनि उकालीमा हिँड्दा हिँड्दै थकित
छु अनि बिसाउन पुगें, गरें त्यहाँ आराम
त्यहाँ के बसेको, भएँ म आश्चर्य चकित
शितलता प्रशस्तै छन्, छैन यहाँ गरम।

देउरालीको चौतारीमा भएको बातचित
मन हल्का गर्न सकिने एउटा साधन हो
घड़ीको काँटा अनि भावनाहरू संचित
गरि पोख्ने यो चौतारी हाम्रो भवन हो।

साँचो कसमहरू भेटिन्छन् यहाँ वरिपरि
हरेक थकाई मेटाउने ठाउँ हो  चौतारी।

©Rupesh Adhikari This is my first Sonnet in Nepàli Literature.
I just tried Shakespearean Sonnet.
Just Read and Share....

#Trending 
#NepaliSonnet
#poetery 
#Poetry

This is my first Sonnet in Nepàli Literature. I just tried Shakespearean Sonnet. Just Read and Share.... #Trending #NepaliSonnet #poetery #Poetry #कविता #Sonnets #SonnetShakespeare #CalmingNature