Nojoto: Largest Storytelling Platform

मुक्तक लायौ रुखो बचन दुख लाग्यो। र रुवायौ यो मन द

मुक्तक

लायौ रुखो बचन दुख लाग्यो।
र रुवायौ यो मन दुख लाग्यो।
कति मायाँ गर्थ्यौ सानो छँदा,
बिर्सियौ बालापन दुख लाग्यो।

गणेश आँसु
कावासोती ८ नवलपुर सम्झना मनैभरि 💞
मुक्तक

लायौ रुखो बचन दुख लाग्यो।
र रुवायौ यो मन दुख लाग्यो।
कति मायाँ गर्थ्यौ सानो छँदा,
बिर्सियौ बालापन दुख लाग्यो।

गणेश आँसु
कावासोती ८ नवलपुर सम्झना मनैभरि 💞

सम्झना मनैभरि 💞